प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, तेह्रथुम

तेह्रथुम, कोशी प्रदेश

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

दुरदृष्टि

जिल्लाको वन क्षेत्रको दिगो वन व्यवस्थापनको अवधारणा अनुरुप व्यवस्थापन गर्दै वन तथा वनजन्य उत्पादनमा आत्मनिर्भर भई समृद्धिमा टेवा पुगेको हुनेछ ।

लक्ष्य तथा ध्येय

स्थानीय जनता र सम्बद्ध सबै पक्षहरुको सक्रिय सहभागीतामा यस तेह्रथुम जिल्लामा रहेका सम्पूर्ण वन क्षेत्रको दिगो व्यवस्थापन गरी वन पैदावारको मागको आपूर्ती, वातावरणमा सुधार र विपन्न वर्गहरुको लागि आय आर्जनको अवसर श्रृजना गर्ने।