प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, तेह्रथुम

तेह्रथुम, कोशी प्रदेश

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले यस जिल्लामा स्थानीय रुपमा रहेका केहि वनक्षेत्रको संरक्षण सम्बर्धन हुँदै आईरहेको छ । यस जिल्लामा डिभिजन वन कार्यालयबाट धार्मिक वनको रुपमा वनक्षेत्र हस्तान्तरण गरिएको छैन । जिल्लामा धार्मिक स्थलहरु प्रशस्त भएकोले धार्मिक वनको सम्भावना रहेको छ ।