प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, तेह्रथुम

तेह्रथुम, कोशी प्रदेश

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

रणनीतिक उद्देश्य

.वन क्षेत्रको दिगो व्यवस्थापन मार्फत उत्पादकत्व र वन पैदावारको उत्पादनमा वृद्धि गरी स्थानीय आवश्यकता परिपूर्ति गर्दै निर्यात प्रवद्र्धन गरी स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा वन क्षेत्रको योगदान अभिवृद्धि गर्ने ।

‍.जैविक विविधता लगायत वन स्रोतको संरक्षण र व्यवस्थापनबाट पारिस्थतिकीय सन्तुलन कायम गरी वातावरणीय सेवा प्रवाहको सुनिश्चितता गर्दै पर्यापर्यटन विकास र प्रवद्र्धन गर्ने ।

.जनसहभागितको माध्यमबाट मौजुदा वनक्षेत्रलाई सरकारद्धारा व्यवस्थित वन, सामुदायिक वन, धार्मिक वन, संरक्षित वन र निजी वनको रुपमा व्यवस्थापन गर्दै लैजाने,

.वन क्षेत्रलाई लैगिंक तथा समाजिक दृष्टिले समावेशी बनाउँदै सुशासन सुदृढीकरण गर्ने र प्राप्त लाभको समन्यायीक वितरण गर्ने ।