वि.सं:
नेपाल संवत: ११४६ चौलाथ्व चतुर्दशी - १४
सूचना सूचना सूचना
यस कार्यालयलाई भवन निर्माण प्रयोजनका लागि जग्गा आवश्यक भएकोले नि: शुल्क जग्गा उपलब्ध गराउन इच्छुक जग्गादाताहरुले सूचनाको मितिले ७ दिन भित्र यस कार्यालयमा निवेदन साथ आवश्यक कागजातहरु पेश गर्नहुन अनुरोध छ । डिवअ