NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलाथ्व त्रयोदशी - १३

नि:शुल्क जग्गा उपलब्ध गराउने बारे ।

सूचना सूचना सूचना

यस कार्यालयलाई भवन निर्माण प्रयोजनका लागि जग्गा आवश्यक भएकोले नि: शुल्क जग्गा उपलब्ध गराउन इच्छुक जग्गादाताहरुले सूचनाको मितिले ७ दिन भित्र यस कार्यालयमा निवेदन साथ आवश्यक कागजातहरु पेश गर्नहुन अनुरोध छ । डि‍वअ